राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समिति नेपाली लोक संगीत, दोहोरी गीत र कलाकारको संरक्षण तथा प्रवर्द्धनका लागि सक्रिय संस्था हो।