
९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड: साउन ३ मा मनोनयन, भदौ ६ मा मूल समारोह
काठमाडौं । नेपाली मौलिक संस्कृति र लोक संगीत क्षेत्रकै प्रतिष्ठित मानिएको ‘९औँ राष्ट्रिय लोकदोहोरी अवार्ड–२०८३’ को औपचारिक तालिका सार्वजनिक भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय समितिको आयोजनामा हुन लागेको यस वर्षको अवार्डको उत्कृष्ट पाँच (टप ५) मनोनयन आगामी साउन ३ गते सार्वजनिक गरिने भएको छ । काठमाडौंको जमलस्थित साँस्कृतिक संस्थान […]








